अपांगता भएको ब्यक्तिलाई ह्वीलचेयर प्रदान

Warning: Trying to access array offset on value of type bool in /usr/home/prateek/domains/nepalpress.eu.org/public_html/wp-content/plugins/elementor/includes/base/widget-base.php on line 223 Warning: Undefined array key -1 in /usr/home/prateek/domains/nepalpress.eu.org/public_html/wp-content/plugins/elementor/includes/base/controls-stack.php on line 695
वीरगंज, १० फागुन । उपकार सेवा नेपालले जीतपुरसिमरा उप महानगरपालिका–२१ अमलेखगंज निवासी ४३ वर्षीय सुमन कार्कीलाई हवीलचेयर प्रदान गरेको छ । सामाजिक अभियन्ता प्रकाश थारूले तीन वर्ष पहिले सवारी दुर्घटनामा परी ईस्पाइनल ईन्जुरी भइ हिड्न डुल गर्न नसक्ने भयेकोले उनको असहज परिस्थितिवारे जानकारी पाएपछि उपकार सेवा नेपालले सुमन कार्कीलाई ह्वील चेयर प्रदान गरिएको थियोे । कार्यक्रममा अध्यक्ष विद्या कुमारी सरावगी, सदस्य अङ्कुर शर्मा लगायतको उपस्थिति रहेको थियो
- Advertisement -
Ad image

प्रतिक्रिया लेख्नुहोस्