प्याब्सन यु–१२ः अल्पाइन मावि विजयी

Warning: Trying to access array offset on value of type bool in /usr/home/prateek/domains/nepalpress.eu.org/public_html/wp-content/plugins/elementor/includes/base/widget-base.php on line 223 Warning: Undefined array key -1 in /usr/home/prateek/domains/nepalpress.eu.org/public_html/wp-content/plugins/elementor/includes/base/controls-stack.php on line 695
वीरगंज, ४ फागुन । प्याब्सन वीरगंज यु–१२ अन्तरविद्यालय क्रिकेट प्रतियोगिता अन्तर्गत आइतवार भएको खेलमा अल्पाइन मावि ९ विकेटले शानदार विजयी भएको छ । ज्ञानदा एकेडेमीको खेल मैदानमा आज मिनील्यान्ड मावि र अल्पाइन माविबीच खेल भएको थियो । टस जितेर ब्याटिङ गरेको मिनील्यान्ड माविले १० ओभरको खेलमा ४ विकेटको क्ष्Fतिमा ८३ रन बनाएको थियो । प्रतियोगितामा मनीष कुमारले २५ र सचिन कुमारले २४ रन लिएका थिए । जवाफी ब्याटिङमा उत्रिएको अल्पाइन माविले एक विकेटको क्ष्Fतिमा चार ओभर खेल्दै ८७ रन बनाएर विजयी भएको थियो । प्रतियोगितामा रविकिसनले ४२ रन र अपूर्वले २० रन बनाएको थियो ।
- Advertisement -
Ad image

प्रतिक्रिया लेख्नुहोस्